Logo

एलोन मस्क फेरि बने विश्वकै धनी व्यक्ति, धनीको सूचीमा अमेरिकाको प्रभुत्व (सूचीसहित)

काठमाडौं । विश्वको सबैभन्दा धनी व्यक्ति बन्न एलोन मस्क र जेफ बेजोसबीच रोचक दौड चलिरहेको छ । तीन दिनमा नम्बर वान कुर्सी कहिले मस्क र कहिले बेजोसको कब्जामा गएको छ । मस्क बिहीबार नम्बर एक बने र बेजोस शुक्रबार नम्बर एक भए । नयाँ हप्ताको पहिलो कारोबार दिन अर्थात सोमबार मस्कले फेरि जिते । टेस्लाको…