Logo

सिद्धार्थ बैंकद्धारा इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई एक करोडको सहयोग

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले निर्माण भइरहेको हेपाली हाइट स्थित काठमाण्डौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको बाल अस्पताललाई सहयोग स्वरुप रु. १ करोड प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । बालबालिकाहरुका उचित र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले बैंक्ले उक्त सहयोग गरेको हो । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद…