Logo

पाँचखालमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा विस्तार, शाखा संख्या २८८ पुग्यो

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका ४, तामाघाटमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले सोमबार एक कार्यक्रमको आयोजना गर्दै आफ्नो २ सय ८८ औं शाखा कार्यालय संचालनमा ल्याएको हो । हाल बैंकको ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २ सय ८८ शाखा कार्यालय, ३ सय ५ एटिएम,…