Logo

चिकित्सा शिक्षा आयोगद्धारा झापाको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय

काठमाडौं । चिकित्सा शिक्षा आयोगले झापाको विर्तामोडस्थित बिएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने निर्णय गरेको छ । आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा मंगलबार बालुवाटारमा बसेको आयोगको १४औं बैठकले अदालतको परमादेश अनुसार नै बिएण्डसीलाई सम्बन्धन दिने निर्णय गरेको हो । बैठकमा सहभागी एक सदस्यका अनुसार आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले बिएण्डसीका…