काठमाडौं । काठमाडौं उपत्यकामा गए रातिदेखि नै वर्षा पानी परिरहेको छ । पूर्वबाट आएको मौसमी प्रणाली र स्थानीय वायुका कारण काठमाडौंमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पनि काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा वर्षा भइरहेको छ । वर्षाका कारण काठमाडौं धुम्म छ । महाशाखाका अनुसार काठमाडौंमा दिउँसो केही समय मौसम खुले पनि साँझसम्मै…