काठमाडौं । चालू आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटेपनि सो वापत भित्रने रेमिट्यान्स भने बढेको छ । चालू आवको पहिलो ८ महिनामा वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा २३ प्रतिशतले घट्दा सो वापत भित्रने रेमिट्यान्स भने १५ दशमलव २ प्रतिशतले बढ्न गएको छ । ४ खर्ब २७ अर्ब ३७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ…