काठमाडौं । नेपाल एसविआइ बैंकले धरहरा निर्माणका लागि ५ करोड भन्दा बढी सहयोग गरेको छ । बैंकले विनाशकारी भूकम्पले भत्किएको धरहरा निर्माणका लागि ५ करोड २१ लाख सहयोग गरेको हो । अइतवार प्रधानमन्त्री निवास बालुवाटार पुगेर बैंकका पदाधिकारीले सो रकम बराबरको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए । मै बनाउँछु धरहरा अभियान अन्तर्गत धरहरा पुनर्निर्माण अभियान…