बिजखबर संवाददाता ८ फागुन, काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ८ महिनामा ३ लाख ६४ हजार ७ सयभन्दा बढी कामदार वैदेशिक रोजगारीमा गएका छन् । यो संख्या गत आवको सोही अवधिको तुलनामा ५८ हजारभन्दा बढी हो । गत आवको सोही अवधिमा नेपालबाट ३ लाख ६ हजार नेपाली कामादार वैदेशिक रोजगारीमा गएका वैदेशिक रोजगार विभागको तथ्याङ्कमा…