बिजखबर संवाददाता ९ चैत, काठमाडौं । पश्चिमाञ्चल होटल संघ पोखराले काठमाडौं र दोलखाबासीलाई निम्तो दिएका छन् । जाउँ है पोखरा अभियानको प्रचारात्मक कार्यक्रममा निस्केको संघको टोलिले यही चैत महिनादेखि पोखरामा सुरु हुने १२औं फेवा नव वर्ष महोत्सवमा सहभागी हुन आव्हान गरेका हुन् । संघले आइतबार काठमाडौं र सोमबार दोलखाको चरिकोटमा पत्रकार सम्मेलन गरी महोत्सवको निमन्त्रणा…