Logo

स्प्राइटको युवा लक्षित उपहार योजना, सामसुङ ग्यालेक्सी जेवान जित्न सकिने

बिजखबर संवाददाता ५ चैत,काठमाडौं । स्प्राइटले ‘जसले खोल्यो क्लियर बोल्यो’ योजना सञ्चालनमा ल्याएको छ । सो योजनामा सामसुङ ग्यालेक्सी जेवान जित्न सक्नेछन् । २ महिनासम्म लागु हुने सो योजनाले विशेष गरि युवाहरुलाई, क्लियर सोच्न र बोल्न प्रोत्साहान गर्ने बोटलर्स नेपालको दावी छ । यस योजनामा भाग लिनका लागि ग्राहकहरुले १ लि., १.५ लि. अथवा २.२५…