Logo

आईडीवीएलले दियो २० प्रतिशत लाभांश, अध्यक्षमा भट्ट

बिजखबर संवाददाता १९ चैत, काठमाडौं । इन्टरनेसनल डेभलपमेन्ट बैङ्कले आफ्ना सेयरधनीलाई २० प्रतिशन लाभांस दिने भएको छ । बैंकको हिजो भएको पाँचौ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई सो लाभांश दिने प्रस्ताव पारित गरेको हो । जस अनुसार सेयर धनीले १० प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस पाउनेछन् । उक्त साधारण सभाबाट संस्थापक समूह अन्तर्गत ६…