Logo

राष्ट्रिय गौरबको ‘माथिल्लो तामाकोशी जलविद्युत आयोजना’ यसरी बन्दैछ, हेर्नुहोस फोटो फिचर

बिजखबर संवाददाता २० चैत, काठमाडौं । बहुप्रतिक्षित माथिल्लो तामाकोसी जलविद्युत आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । हालसम्म आयोजनाको ७३ प्रतिशत काम सम्पन्न भइसकेको छ । कुल ३५ अर्व २९ करोड रुपैयाँ लागतमा बन्न लागेको सो आयोजनाबाट ४ सय ५० मेगावाट विद्युत उत्पादन हुनेछ । यो पूर्णरुपमा स्वदेशी लगानीको आयोजना हो । आयोजनाले दोलखावासीलाई…