Logo

एलआईसीले दियो २५ प्रतिशत बोनस, सञ्चालक समितिमा सेयरधनीको तर्फबाट विष्ट

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) लिमिटेडले आफ्ना सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ दशमलव ३२ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको १४औं वार्षिक साधारण सभाले यस्तो निणर्य गरेको हो । सभाले आर्थिक बर्ष २०७१/०७२ को वासलात र आयव्यय विवरणलाई अनुमोदन गर्दै कम्पनीको मुनाफाबाट शेयरधनीहरुलाई बोनस सेयर तथा…