बिजखबर संवाददाता १५ जेकतारले पुनर्निर्माणका लागि नेपाललाई सहयोग गर्ने भएको छ । नेपालका लागि कतारका राजदूत अहमत जासिम अल हमारले अर्थमन्त्री डा. रामशरण महतसँगको भेटमा सो कुरा बताएका हुन् । साथै, उनले मध्यपूर्वका अन्य देशहरुबाट पनि पुनर्निर्माणका लागि नेपाललाई ठूलो सहयोग जुटाउन सकिने जानकारी गराएका छन् । भुकम्पमा परि भग्नावशेष भएका संरचना निर्माण सम्बन्धमा राजदूत…