काठमाडौं । सरकारले सवारी चालक अनुमति पत्र र सवारी धनी पूर्जा (ब्लूबुक)को स्मार्टकार्ड वितरणलाई आउटसोर्सिङ गर्ने भएको छ । यातायात व्यवस्था विभागले नै सो काम गर्दा बढी झण्झटिलो भएकोले आउटसोर्सिङ गर्न लागेको हो । स्मार्टकार्ड छपाइको लागि आउटसोर्सिङ गर्न ग्लोवल टेण्डर आब्हान गर्न लागिएको यातायात व्यवस्था विभागका प्रवक्ता वसन्त अधिकारीले बिजखबरलाई बताए । ‘विभागले कसरी…