Logo

करेक्सनको बाटोमा नेप्से, १५ अंकले घट्दा पौने २ अर्वको कारोवार

काठमाडौं । गत साताको अन्तिम दिन घटेको नेप्से आइतवार पनि ओरालो लागेको छ । साताको पहिलो दिन आज नेप्से परिसुचक १५ दशमलव १७ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ८ सय ६२ दशमलव ७६ अंकमा झरेर बन्द भएको हो । आइतवार होटल समुहको परिसुचक सवैभन्दा बढी ९५ दशमलव ९६ अंकले…