Logo

काठमाडौंमा महिला युवा उद्यमी सम्मेलन, उद्यमीले सुनाए सफलताको कथा

काठमाडौंमा महिला युवा उद्यमी सम्मेलन, उद्यमीले सुनाए सफलताको कथा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाली युवा उद्यमी मञ्चले काठमाडौंमा महिला युवा उद्यमी सम्मेलन गरेको छ । उद्यम शिलताको क्षेत्रमा महिलाको सहभागितालाई बढवा दिने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको बताइएको छ ।

सम्मेलनमा युवा महिला उद्यमीवीच अनुभव साटासाट गर्ने, एक अर्काबाट सिक्नेलगायत कार्यक्र भएको थियो । सम्मेलनमा अष्ट्रेलियन महिला उद्यमी केट्रिना वेबको उत्प्रेरणदायक वक्तव्यले सहभागीलाई उत्साहित बनाएको थियो ।

त्यस्तै सम्मेलनमा नेपालका सफल महिला उद्यमीहरु अलिसा तुलाधर, रामकली खड्का, प्रसन्ना बस्नेत, सरिता अधिकारी, महिमा श्रेष्ठ, सुमना श्रेष्ठलगायतले उद्यमशिलताको यात्रा र सफलताको कथा सुनाएका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL