Logo

आन्तरिक उडानका सवै टिकट बुकिङ, अतिरिक्त उडानका पनि सकियो

दशैंमा हवाईमार्गबाट घर जान चाहनुहुन्छ र अहिलेसम्म टिकट काट्नुभएको छैन भने यो दशैंमा तपाँईको इच्छा अपुरै रहने  भएको छ । किनकी सवै वायुसेवा कम्पनीका टिकटहरु बुकिङ भइसकेका छन । भारतले गरेको नाकाबन्दीका कारण हवाई यात्रा गर्ने आन्तरिक यात्रुको संखया बढेकोले सवै टिकट बुकिङ भइसकेको वायुसेवा सञ्चालक समितिका प्रवक्ता घनश्याम आचार्यले बताए । यात्रुको चापले गर्दा…