Logo

१५ दिने सार्वजनिक विदा अस्वीकृत, पुरानो विदालाई निरन्तरता

घटस्थापनादेखि पूर्णिमासम्म सार्वजनिक विदा दिने गृहमन्त्रालयको प्रस्ताव अस्वीकृत भएको छ । मन्त्री परिषदको शुक्रवार बसेको बैठकले सो प्रस्ताव अस्वीकृत गरेको हो । भारतको अघोषित नाकाबन्दीका कारण इन्धन अभाव भएपछि गृह मन्त्रालयले सरकारी कार्यालयहरुमा घटस्थापनादेखि पूर्णिमासम्म विदा दिने प्रस्ताव गरेको थियो । सार्वजनिक विदा दिनेबारे प्रस्ताव आएपनि बैठकले अस्वीकार गरेको उद्योग मन्त्री महेश बस्नेतले जानकारी दिए…