सामाजिक सञ्जाल फेसबुकले न्युज नोटिफिकेशन एप ल्याउने तयारी गरेको छ । ट्वीटर प्रयोगकर्तालाई लोभ्याउने उद्देश्यका साथ सबै समाचार तत्कालै हेर्न मिल्ने न्युज नोटिफिकेशन एप ल्याउने तयारी गरेको हो । नोटिफाइ नाम दिइएको सो एप निमार्णको चरणमा रहेको फेसबुकले जानकारी दिएको छ । यस एपमा विभिन्न समाचारहरु हुन्छन्, साथै आफूलाई मनपर्ने समाचार संस्थाले दिने समाचारका मुख्य…