Logo

नेपालमा एनआरएनको २९ अर्ब लगानी, आकर्षणको क्षेत्र सेवा

गैरआवासीय नेपालीहरुको नेपालमा लगानी २९ अर्ब ८५ करोड ५० लाख पुगेको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले ९ ओटा जिल्लालाई आधार मानेर गरेको अध्ययनले यस्तो देखाएको हो । अध्ययन अनुसार एनआरएनले देशभरका नौ वटा जिल्लामा सन् १०१४ को अन्त्यसम्ममा २९ अर्व बराबरको लगानी गरेका हुन् । त्यसमध्ये सेवा क्षेत्र एनआरएनको लगानीको आकर्षक क्षेत्र रहेको…