नेपाली कांग्रेसले पुनः पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइरालालाई नै नयाँ प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ । शिर्ष नेताहरुको शनिबार विहान बालुवाटारमा भएको छलफलमा पुनः प्रधानमन्त्रीमा संसदीय दलका नेता कोईरालालाई नै दोहोराउने सहमति भएको छ । यससँगै प्रधानमन्त्रीका लागि कोईराला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विच प्रतिस्पर्धा हुने भएको छ । ब्यवस्थापिका संसदको शुक्रबारको…