Logo

सिन्धुपाल्चोकमा ग्लोवल आइएमईको २ शाखारहित बैंकिङ सेवा, आइतवारदेखि सेवा सुरु

ग्लोबल आइएमई बैंकले भुकम्प प्रभावित सिन्धुपाल्चोक जिल्लाको थुमपाखर गाविस र सानोपलाती गाविसमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा आइतवारदेखि बैंकिङ सेवा सुरु गरेको हो । थुमपाखर गाविसमा खोलिएको सेवाको आत्मनिर्भर बचत तथा सहकारी संस्थाका व्यवस्थापक बिचारी प्रसाद प्याकुरेलले उदघाटन गरे । त्यस्तै सानोपलाती गाविसमा खोलिएको सेवाको स्थानीय…