Logo

एनसेलले ल्यायो डे डेटा प्याक अफर, प्रतिएमबि १३ पैसामा ईन्टरनेट

काठमाडौं । मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले चाडपर्वलाई लक्षित गर्दै डे डाटा प्याक ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकका लागि अझ सुलभ दरमा ईन्टरनेट सेवा प्रयोग गर्न डे डेटा प्याक ल्याएको कम्पनीले जानकारी दिएको छ । उक्त सेवा बिहान ५ बजे देखि साँझ ५ बजे सम्म कर बाहेक प्रतिएमवि १३ पैसामा डाटा प्रयोग गर्न सकिने…