काठमाडौं । साझा यातायातले थानकोट र बुढानिलकण्ठसम्म सेवा दिने गरी रुट परिवर्तन गरेको छ । यात्रुहरुको सुविधालाई ध्यानमा राखेर साझाले थानका रुट परिवर्तन गरेको हो । यसअघि लगनखेलदेखि नयाँ बसपार्क जाने रुटमा चलिरहेका १० मध्ये २ वटा बसले अब बुढानीलकण्ठका यात्रुलाई सेवा दिने बताइएको छ । यसैगरी एयरपोर्टबाट कलंकी हुँदै स्वयम्भु जानेमध्ये २ वटा बसले…