रेमिट्यान्स कम्पनी इजी लिंक र जनता बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतापत्रमा इजी लिंकका प्रबन्धक दिपेन्द्र खनाल र जनता बैंकका चिफ मार्के्टिङ अफिसर बिनय न्यौपानेले हस्ताक्षर गरे । सम्झौतापश्चात विभिन्न देशबाट इजी लिंकमार्फत आएको रकम जनता बैंकका देशभरका ३६ शाखाहरुबाट भुक्तानी लिन सकिने छ । सो अवसरमा इजी लिंकका प्रबन्धक खनालले यसप्रकारको सम्झौताले…