Logo

नाकाबन्दीले उत्पन्न संकटमा एनआरएनले सहयोग गर्ने, अत्यावश्यक बस्तुको सूची माग

काठमाडौ । गैरआवासीय नेपाली संघले भारतीय नाकाबन्दीका कारण नेपालका उत्पन्न मानवीय संकटमा सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले मंगलबार एक बिज्ञप्ति जारी यस्तो बताएको हो । एनआरएनले अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा देखिएको औषधीको अभाव तथा अत्याबश्यक मानवीय सामाग्रीको परिपूर्तिका लागि सहयोग गर्ने घोषणा गरेका छन् । ‘अस्पतालमा औषधी सकिएर मानिसले…