अर्थमन्त्री विष्णु पौडेलले वायोग्यासको प्रबद्र्धनकमा आवश्यक लगानी गर्न सरकार तयार रहेको बताएका छन् । यसका लागि स्पष्ट योजना ल्याउन सरोकारावाला निकायलाई आग्रह समेत गरेका छन् । नेपाल वायोग्यास प्रबद्र्धन सङ्घको २१ औं वार्षिक साधारण सभाको उद्घाटनपछि सभालाई सम्बोधन गर्दै उनले चालु आर्थिक वर्षभित्र थप ७० हजार घरधुरीमा वायोग्यास प्लान्ट आवश्यक पर्ने अनुदानको व्यवस्थापन गर्न सरकार…