Logo

उद्योग परिसंघद्धारा पूर्वअर्थमन्त्री डा. महत सम्मानित, महत भन्छ्न ‘यो राष्ट्रले पाएको सम्मान हो ’

काठमाडौं । नेपाल उद्योग परिसंघले पूर्व अर्थमन्त्री डा रामशरण महतलाई सम्मान गरेको छ । लन्डनबाट प्रकाशित हुने ‘दि फाइनान्सिएल टाइम्स’को सहप्रकाशन ‘दि बैंकर’ म्यागाजिनले पूर्व अर्थमन्त्री डा महतलाई सन् २०१६ को विश्वकै उत्कृष्ट अर्थमन्त्री घोषणा गरेको सन्दर्भमा परिसंघले सम्मान गरेको हो । सो सम्मानबाट देशको शिर उच्च राखेको भन्दै परिसंघका अध्यक्ष नरेन्द्र बस्न्यात, पूर्व अध्यक्ष…