काठमाडौं । पुर्वाधार बिकास कम्पनी लिमिटेड (एनपीबीसीएल)ले काठमाण्डौ–कुलेखानी–हेटौंडा सुरुङ्गमार्ग परियोजना ढिलागरी भएपछि सम्पन्न हुने बताएको छ । कम्पनीले परियोजना सम्पन्न गर्ने गरी काम समेत भइरहेका दाबी गरेको छ । कम्पनीले काठमाण्डौ–कुलेखानी–हेटौंडा सुरुङ्गमार्ग परियोजनाका सन्दर्भमा बाहिर आएका बिभिन्न बिषयहरुबारे गम्भिर ध्यानाकर्षण भएको समेत जनाएको छ । ‘यस कम्पनीले परियोजना बनाउने सन्दर्भमा केही बिशेष कारणहरुले गर्दा ढिलाई…