Logo

फेसबुकले ल्यायो मेसेन्जरमा नयाँ फिचर, क्यामरा र स्पेशल इफेक्ट उपलब्ध

काठमाडौं । फेसबुकको मेसेन्जरमा नयाँ फिचर थप गरिएको छ । यससँगै फिचरले फेसबुक मेसेन्जरलाई स्न्यापच्याट तथा इन्टाग्राम जस्तै आकर्षक बनाउने छ । फेसबुकले मेसेन्जरमो क्यामरा अप्सन थप गरेको हो । जसले विभिन्न गतिबिधीहरुलाई अझ छिटो र सजिलो तरिकाले खिच्न सहयोग गर्ने छ । मेसेन्जरको नयाँ क्यामरा स्क्रीनको बिचमा राखिएको छ, जसमा एक पटक ट्याप गर्दा…