Logo

रणनीतिक साझेदारदेखि सुरुङ मार्ग सम्झौतासम्म, जो साताभर चर्चामा रहे

काठमाडौं । नागढुंगा टु नौविसे सुरुङमार्गको जापानसँग सम्झौताले यो साता चर्चा पायो । जसअनुसार अवको ६ बर्षपछि सुरुङमार्ग हुँदै नागढुंगादेखि नौबिसेसम्म यात्रा र्गा पाइने भएको छ । साढे २ किलोमिटर उक्त सुरुङमार्ग निर्माणका लागि आजैमात्र जापान सरकारसँग सहुलियत ऋण सम्झौता भएको छ । उक्त सुरुङ निर्माणसँगै घण्टौं जाममा वस्नुपर्ने उक्त सडकखण्ड छोटो अवधिमै पार गर्न…