काठमाडौं । आइएमएस माटर्सले नक्सालमा आफ्नो एक्स्क्लुसिभ शोरुम संचालनमा ल्याएको छ । आईएमएस ग्रूप अन्तरगतको कोरियाली मोटर निर्माता कम्पनी साङयोङको नेपाल स्थित आधिकारीक विक्रेता आइएमएस मोटर्सले उक्त शोरुम संचालमा ल्याएको हो । साङयोङको प्रिमियम लक्जरी गाडीको विक्रीवितरणका लागि नक्साल प्रहरी हेडक्वार्टर अगाडि मुख्य शोरुम संचालमा ल्याएको हो । शोरुमको उद्घाटन नेपालका लागि दक्षिण कोरियिाका राजदूत…