काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले ५० औ वर्ष गांठका अवसरमा हुलाक टिकट प्रकाशन गरको छ । सोमवार एक कार्यक्रमवीच हुलाक सेवा विभाग, नेपाल फिलाटेलिक व्यूरोद्वारा प्रकाशित रु. १० को स्मरणात्मक हुलाक टिकटको सूचना तथा संचार मन्त्री राम कार्कीले आज महासंघ सचिवालय टांचा लगाए । उक्त हुलाक टिकटको मुख्य विषय गोल्डन जुव्ली सेलिव्रेशन अफ एफएनसीसीआई…