Logo

८ महिनामा ८४ ओटा पर्यटनमुलक उद्योग दर्ता, ५ अर्व ३१ करोड लगानी

काठमाडौं । आर्थिक बर्ष २०७३/७४ मा ८४ ओटा पर्यटनमुलक उद्योग दर्ता भएका छन् । चालु आवको मंसिर २५ गतेसम्म ८४ ओटा पर्यटनमुलक उद्योग विभागमा दर्ता भएका हुन् । यो गत आवको सो अवधिको तुलनामा ५० प्रतिशतले बढी हो । गत आवको ८ महिनामा विभागमा ४२ ओटा पर्यटनमुलक उद्योग दर्ता भएका थिए । तर चालु आवमा…