काठमाडौं । नाकाबन्दीले पर्यटन क्षेत्रमा ८० प्रतिशत रोजगारी कटौती भएको सरोकारवालाहरुले बताएका छन् । मंगलवार राजधानीमा आयोजीत ‘आर्थिक संकटका सिकाईहरुः प्रभाव र पाठहरु’ बिषयक अन्तक्रिया कार्यक्रममा यस्तो बताएका हुन् । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष शंकर शर्माले भुकम्पपछि केहि तंग्रिएको पर्यटन क्षेत्र नाकाबन्दीले ठप्प बनाएको बताए । सो अवसरमा उनले तस्करी र कालोबजारीले अनौपचारिक अर्थतन्त्रको…