काठमाडौं । विगत केही दिनयता सेयर बजारले दिनहुँ नयाँ रेकर्ड राख्न थालेको छ । यही क्रमलाई पच्छ्याउँदै मंगलवार नेप्से परिसुचक हालसम्मकै उच्च विन्दुमा पुगेर अडिएको छ । सो दिन नेप्से २० दशमलव ४६ अंकले बढ्दा सेयर बजार १ हजार ५ सय ५५ दशमलव ५३ अंकमा पुगेर बन्द भएको हो । जुन हालसम्कै उच्च विन्दु हो…