काठमाडौं । हिमालय एअरलाइन्सले दोहामा आफ्नो नियमित उडान शुरु गर्ने भएको छ । हिमालय एअरलाइन्सले जेठ १८ गतेदेखि उडान शुरु गर्न लागेको हो । सोमवार पत्रकार सम्मेलन आयोजना गरि सो बारे जानकारी दिइएको थियो । ८ बिजनेश क्लास तथा १ सय ५० इकोनोमी क्लाससहित १ सय ५८ सीट क्षमताको एअरबस ३२० २१४ विमानले काठमाडौं…