काठमाडौं । एनएमवी बैंकले महानगरीय ट्राफिक महाशाखालाई ड्रोन उपहार दिएको छ । ट्राफिक जाम कम गर्ने उद्देश्यका साथ बैंक्ले संस्थगत सामाजिक उत्तरदायित्व वहन गर्दै ड्रोन दिएको बताएको छ । अब महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा ड्रोन (मानवरहित विमान) प्रयोग गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको कार्यालय रामशाहपथमा शुक्रबार आयोजित एक कार्यक्रममा बैंकका…