काठमाडौं । युकेएआइडी सक्षम र महिला सहयात्रा माइक्रोफाइनान्स वित्तिय संस्थाले रोल्पाको थवाङमा नयाँ शाखा स्थापना गरेको छ । सक्षम र सहयात्राले सिमान्तकृति समुदायमा वित्तिय पहुँच पुर्याउने उद्देश्यसहित सहकार्य शुरु गरेको हो । जसबाट रुकुम, रोल्पा,सल्यान र सुर्खेत जिल्लाका जनतालाई फाइदा पुग्ने बताइएको छ । सो शाखाको सक्षमका एक्सेस टु फाइनान्स प्रोग्रामका टिम लिडर वलजित बोहोरा…