काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आफुलाई गैरकानूनी र बदनियतपूर्ण रुपमा हटाइएको भन्दै पुर्नवहालीका लागि अन्तरिम आदेश माग गर्दैे सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । आफुलाई पूर्ववत् अवस्थामा काम गर्न दिन माग गर्दै उनले आज सर्वोच्च अदातलमा मुद्दा दायर गरेका हुन् । आफुलाई हटाई र सो पदमा डा. गोविन्दराज पोखरेललाई…