काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले पौने ३ बजे बस्ने मन्त्रपरिषद् बैठकमा बजेटको बारेमा व्रिफिङ् गराउने भएका छन् । संसदमा बजेट पेश गराउनु भन्दा पहिला मन्त्रिपरिषद्मा जानकारी गराउने चलन अनुसार पौने ३ बजे मन्त्रिपरिषद्को बैंठक बस्न लागेको हो । बजेटका सम्बन्धमा हाल राष्ट्रिय योजना आयोगमा छलफल भइरहेको र साढे १ बजे राष्ट्रपति कार्यालयमा चियापान कार्यक्रम रहेको…