काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट फर्केका कामदारलाई शीप परीक्षण गरेर प्रमाणपत्र दिने भएको छ । अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७३÷७४ को बजेट प्रस्तुत गर्दै वैदेशिक रोजगारीमा गएर कुन काम गरेको हो सोही अनुरुप शीप परीक्षण गरेर दक्षताको प्रमाणपत्र दिने व्यवस्था गरेको हो । उक्त व्यवस्थाले वैदेशिक रोजगारीमा गएर फर्किदा उनीहरुले ल्याएको शीपलाई नेपालमै…