Logo

अल्लो सचेतना कार्यक्रम ल्याउँदै उद्योग मन्त्रालय, एक लाख महिलालाई रोजगारी

काठमाडौं । उद्योग मन्त्रालयले देशमा अल्लो सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ । महिलाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्य अनुरुप उक्त कार्यक्रम संचालन गर्न लागिएको उद्योग मन्त्री नविन्द्रराज जोशीले बताए । उनका अनुसार मन्त्रालयले पहिलो चरणमा आगामी फागुन पहिलो सातादेखि विभिन्न ११ जिल्लामा उक्त कार्यक्रम लागू गर्ने भएको छ । नेपाली प्राविधिकबाट उत्पादित उपकरणलाई उपयोग…