काठमाडौं । स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतगणना जारी रहँदा बदर मतको प्रसङ््गले पनि चर्चा पाएको छ । प्रदेश तीन, चार र छ मा भइरहेको निर्वाचनको मतगणनाम देशकै राजधानी काठमाडौंमा तुलनात्मक रुपमा बढी मत बदर भएको कुरा समेत बाहिर आएको छ । धेरै उम्मेदवार र राजनीतिक दलबीचको तालमेलले अलमलमा परेका कारण पनि मतदाताको मत बदर…