काठमाडौं । नेपालको ४० औं प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा उनले ३ सय ८८ मत ल्याउँदै प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । मंगलबारको संसद बैठकमा उपस्थित कुल ५ सय ५८ सभासदहरुमध्ये देउवाको पक्षमा ३ सय ८८ र विपक्षमा १ सय ७० जनाको मत परेको थियो । उनी गणतान्त्रिक…