Logo

साना उद्योगको संरक्षणमा प्रधानमन्त्रीको प्रतिबद्धता, घरेलु उद्योग अर्थतन्त्रको मेरूदण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा साना उद्योग नै मुलुकको अर्थतन्त्रको मेरूदण्ड भएको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग बिहीबार बालुवाटारस्थित निवासमा भएको भेटमा उनले यस्तो बताएका हुन् ।सो अवसरमा उनले यस्ता उद्योगहरूको संरक्षण र प्रवद्र्घनमा सरकार प्राथमिकताका साथ लाग्ने प्रतिवद्धता व्यक्त गरे…