Logo

आईएमई बन्यो राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमती पाउने पहिलो कम्पनी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आईएमई डिजिटल सोलुसन लिमिटेडलाई भुक्तानी सेवा प्रदायकको कार्य गर्ने अनुमतिपत्र प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली, २०७२ बमोजिम आईएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट कार्य गर्ने अनुमति प्राप्त गरेको हो । यससँगै आईएमई डिजिटल यस्तो अनुमति पाउने देशकै पहिलो भुक्तानी सेवा प्रदायक  भएको कम्पनीको…