Logo

कोलकातामा बन्दैछ पानीमुनि रेल कुदने परियोजना

कोलकातामा अब छिटै पानीमुनिबाट कुद्ने ‘अण्डरवाटर मेट्रो’ सञ्चालनमा आउँदैछ जुन् जमिनको सतहभन्दा केहि फिट तल निर्माण गरिएको सुरुङ मार्ग हुँदै जानेछ । भारतकै पहिलो किसिमको यो परियोजना निर्माणको काम करिब अन्तिम चरणमा पुगेको छ । कोलकाताको प्रसिद्ध हावडा पुलभन्दा केहि पर रहेको यो सुरुङ नदिको सतहभन्दा ३० मिटर तल निर्माण हुँदैछ । भारतमा अहिलेसम्म पानीमुनि…