काठमाडौं । सरकारले ६ जिल्लामा भुकम्प पीडितलाई १ हजार ४ वटा ट्याक्सी बितरण गरेको छ । यातायात ब्यवस्था विभागले यही असार ७ र ८ गते भुकम्प पीडितलाई नयाँ ट्याक्सीको नम्बर प्लेट बितरण गरेको हो । विभागले गोला प्रथाबाट ट्याक्सी बितरण गरेको थियो । १ हजार ५ सय ट्याक्सी बितरणका लागि १ लाख ५० हजार जनाको…